Twitter

Follow palashbiswaskl on Twitter

Memories of Another day

Memories of Another day
While my Parents Pulin babu and Basanti devi were living

Sunday, December 21, 2014

Dr. CK Raut addresses massive mass at historical place Simraungadh, Bara, Nepal


PRESS RELEASE
(For immediate release)

Dr. CK Raut addresses massive mass at historical place Simraungadh, Bara, Nepal
Bara, 2014 December 5 -- The supporters of Dr. CK Raut, a Madheshi rights activist advocating the secession of Madhesh--the southern plain region of Nepal, demonstrated in more than 10000 in Simraungadh, Bara on Friday, to protest against discrimination, colonisation and racism imposed on Madheshis by the Government of Nepal. A number of other prominent Madheshi activists also addressed the mass-meeting organised by 'Save Dr. CK Raut Struggle Committee'. The speakers Dr. Raut, Kailash Mahto, Chandan Singh, Binod Yadav, JP Yadav, Rajesh Yadav, Mahesh Yadav and others highlighted various aspects of Madhesh, from early glorious history to Nepali colonisation.

Dr. Raut highlighted historical places are left very less attention by Nepalese government. We should move unified ahead to achieve goal, Dr. Raut further explained. Binod Yadav further mentioned about Martyr's were neglected by the government. So, there is no presence of government in Madhesh, they are only made shelter to control over Madheshi people and earn money. Rajesh Yadav warned government either free Dr. Raut without any charge or keep all the youths of Madhesh in Jail.

Dr. Raut was arrested on September 13th, 2014 by the Morang Police. The government of Nepal had filed a treason charge against him demanding life-imprisonment on October 8th for expressing his views on separate Madhesh. He was sent to the Dillibazar prison on October 14th, after refusing to pay a bail amount of NRs. 50,000, as ordered by the Special Court. Respecting people's verdict, he came out of jail on November 24th, 2014, paying the bail amount of Rs. 50000, raised from people's voluntarily donations of Rs. 1 each. On November 26, 2014 More than 500 Madheshi activists have been arrested on the eve of the 18th SAARC summit in Kathmandu, fearing a planned peaceful demonstration to draw the attention of the world towards colonisation, racism and discrimination imposed on Madheshis by the Government of Nepal including Dr. Raut, have been released after three days. More than 15000 mass also participated yesterday in Dr. Raut's program at Rajbiraj, Saptari, Nepal.

###

Contact:
Brajesh Singh, Rajesh Yadav, Coordinator, Bara & Parsa District of Nepal
Save Dr. CK Raut Struggle Committee
Phone: +977-9851140185, 9862152500
Email: save.drckraut@gmail.com















प्रेस-विज्ञप्ति 
"डा. सी. के. राउतद्वारा नवलपरासिको परासिबजारमा वृहत उपस्थितबिच जनसम्बोधन"

परासि बजार, पुष ४ गते -- मधेशमाथि लादिएको उपनिवेश र मधेशीहरूमाथि हुँदै आएको विभेद र दमनको जागरुकता अभियानमा नवलपरासि को परासि बजारमा शुक्रबार १२००० भन्दा बढी समर्थकहरूबिच डा. सी. के. राउतले जनसम्बोधन गरेका छन् । मधेशी एकता समाज र स्वतन्त्र मधेश गठबन्धन नवलपरासीको संयोजकत्वमा गरिएको आमसभामा प्रमुख अतिथि डा. राउत, बिशेस अतिथि केन्द्रिय उपाध्यक्ष कैलाश महतो, केन्द्रिय प्रवक्ता अब्दुल खान, बालगोबिन्द चोधरी, जे.पी. यादव, दिपेन्द्र चोबे, चन्दन सिंह, सुरेश यादव लगायतका वक्ताहरूले मधेशको गौरवशाली इतिहासदेखि नेपाली औपनिवेशिक शासन, मधेश र मधेशी प्रतिको अन्याय विषयमा मन्तव्य राखेका थिए भने आमसभाको अध्यक्षता मधेशी एकता समाजका मदन यादवले गरेका थिए ।

डा. राउतले मधेशीहरु सदियोदेखि उपेक्षित रहेको भन्दै नेपालि साम्राज्यले गरेको भेदभाव विरुद्ध एकजुट भई धैर्य र साहसका साथ शान्तिपूर्ण तरीकाले लडाई लडनुपर्ने बतउनुभयो । मेडिया बाट समेत उपेक्षित रहेको देखिएको उक्त सभामा नेपालि कुनै पनि मेडियाले मधेशका समाचार प्रकाशन तथा प्रशारण नगरेकोले मधेश अलग देश नै भएको स्वत: भान हुने अधिकांस वक्ताहरुले बताएका थिए । त्यस्तै कार्यक्रमका अध्यक्षता गरेका मदन यादवले "राज्यले बिभेद गरे छुटीन्न पाउने अधिकार" सहितको संविधान जारि नगरे आफूहरु महाआन्दोलनमा जाने बताउँदै अबको महाआन्दोलनले मधेश स्वराज स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरे ।

यस अघि काठमाडौंको खुल्लामञ्चमा मिति २०७१ मंसिर १० गते बुधवार राखिएको मधेशी जनसभालाई नेपाल सरकार र त्यसका प्रहरी प्रशासनद्वारा बिथोलिएको, डा. राउतलगायत मधेशबाट काठमाडौं आएका र काठमाडौं समेतमा बस्ने, बाटोमा हिंडडुल गरिरहेका मधेशी अनुहार, छाला, भाषा र पोशाक भएका सयकडौं मधेशी समुदाय, युवा, विद्दार्थी कर्मचारी तथा अभियानका डा. राउत लगायत ५०० भन्दा बढी नेता कार्यकर्तालाई काठमाडौंको विभिन्न ठाउँहरुबाट धरपकड गर्दै लाठी चार्ज समेतगरी घाइते बनाएको र सामुदायिक तथा साम्प्रदायिक रुपमा बेइज्जत र मानहानि गर्दै विभिन्न बन्दी गृहहरुमा झण्डै आधा साता भन्दा बढी शारीरिक र मानसिक रुपमा प्रताडना दिइएको थियो । मंसिर १९ गते पनि बाराको सिम्रैनगढमा डा. सी. के. राउतका १०००० भन्दा बढी समर्थकहरूले जनप्रदर्शन गरेका थिए, जसका प्रशारण कुनै पनि नेपालि मेडियाले गरेका थिएनन्, यसबाट पनि नेपलि मेडिया वर्गविशेस र रंगभेदि रहेको प्रस्ट प्रमाणित हुन्छ । (कार्यक्रमका केहि तस्वीरहरु संलग्न छ)

###

सम्पर्क
कैलाश महतो, उपाअध्यक्ष, स्वतन्त्र मधेश गठबन्धन
फोन: +९७७-९८४७०३८३२२
इमेल: save.drckraut@gmail.com

No comments:

Related Posts Plugin for WordPress, Blogger...